बुद्ध वृद्धाश्रमका लागि ३३ हजार पाउण्ड संकलन

लन्डन । नेपालमा बुद्ध वृद्धाश्रम निर्माण सहयोगार्थ आइतबार सांझ लन्डनमा आयोजित च्यारिटी डिनरमा करिब ३३ हजार पाउण्डको प्रतिवद्धता आएको छ । बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोगमा प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा भएको च्यारिटीमा 
उक्त रकम प्रतिवद्धता आएको हो । टेबल सर्भ र थ्री कोर्स मिल उपलव्ध च्यारिटी … Continue reading बुद्ध वृद्धाश्रमका लागि ३३ हजार पाउण्ड संकलन